तिब्बत भूकम्पले भयावहः४ सय पराकम्प, ३ हजार घर भत्किए

२४ पुष ,एजेन्सी । चीनको सिजाङस्थित डिंग्री काउन्टीमा मंगलबार बिहान गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १ सय २६ पुगेको छ । चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार भूकम्पका कारण कम्तीमा १ सय ८८ जना घाइते भएका छन् । मंगलबार स्थानीय समयअनुसार बिहान ९ बजे ६.८ म्याग्निच्युडको भूकम्प गएको थियो । यसको केन्द्रबिन्दु जमिनको सतहभन्दा… Continue reading तिब्बत भूकम्पले भयावहः४ सय पराकम्प, ३ हजार घर भत्किए