१ असोज, काठमाण्डौ । हिन्दु नारीहरुले आज हरितालिका तीज मनाउँदैछन्। हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन निराहार व्रत बसी महादेवको पूजा आराधना गरी यो पर्व मनाउने धार्मिक मान्यता छ । तीजका अवसरमा आज काठमाडौंको पशुपतिनाथ लगायत देशभरका शिवालयहरुमा व्रतालु महिलाहरुको भीड लागेको छ । सत्ययुगमा हिमालय पुत्री पार्वतीले आजैको दिन निराहार व्रत बसी महादेव पति… Continue reading आज तीज, विश्वकर्मा पूजा पनि आजै, के छ महिमा ?