२८ चैत, एजेन्सी । टीआरसी लगायतका विधेयकमा सहमति जुटाउन आज विहान बसेको प्रमुख तीन दलका शीर्ष नेता, सभामुख र प्रमुख सचेतकको बैठक बिना निष्कर्ष सकिएको छ । बिहान बालुवाटारस्थित सभामुख निवासमा प्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्रीद्वय एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, सभामुख देवराज घिमिरे र प्रमुख सचेतकसहितको बैठक निष्कर्षबिहीन भएको हो ।… Continue reading टीआरसीमा फास्ट ट्रयाकको संभावना सकियो, सर्वस्वीकार्य बन्ने