भोलि र पर्सी लगातार झरी, कहाँ छ जोखिम ?

१५ असोज ,काठमाण्डौ। केही दिनअघिको मनसुनी प्रकोपले निम्त्याएको विपद्बाट भएका क्षतिको पूर्ण विवरण आइनसक्दै फेरि देशका केही स्थानमा लगातारको झरी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । आज दिउँसोबाटै पूर्वी नेपालतर्फबाट अर्को प्रणाली भित्रने मौसमविद्ले बताएका छन् । मनसुन बाहिरिनुपर्ने सिजनमा पूर्वी भेगबाट पुनः वर्षा सुरू हुन लागेको हो । त्रिभुवन विश्वविद्यालयका जल तथा मौसम… Continue reading भोलि र पर्सी लगातार झरी, कहाँ छ जोखिम ?