नेपाल–गुजरात–बरोडाबीच टी–२० क्रिकेट आजदेखि

१८ चैत ,एजेन्सी । नेपाल, गुजरात र बरोडा सम्मिलित त्रिकोणात्मक टी–२० फ्रेन्डशिप कप आजदेखि शुरु हुँदैछ । नेपालले आज पहिलो खेल भारतको स्टेट टोली गुजरातसँग खेल्दैछ । राष्ट्रिय टोलीले भारतमा गएर खेलेको यो पहिलो सिरिज हो । भारतमा यो खेल दिउँसो पौने तीन बजेदेखि शुरु हुनेछ । खेल साई मेघपन स्पोर्ट्स लाइफ ग्राउन्डमा हुनेछ ।… Continue reading नेपाल–गुजरात–बरोडाबीच टी–२० क्रिकेट आजदेखि