१७ माघ, विराटनगर। त्रिदेशीय टी–२० आई सिरिजको पहिलो खेलमा नेपाल पराजित भएको छ । टियु रंगशालामा आज भएको खेलमा नेपाल नेदरल्यान्डससँग २० रनले पराजित भएको हो । नेदरल्यान्ड्सले दिएको १५८ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ओभरको खेलमा १३७ रनमात्र बनाउन सक्यो । नेपालका लागि सीता राना मगरले सर्वाधिक २८ रन बनाइन् । त्यस्तै कविता जोशीले… Continue reading नेपाल नेदरल्यान्ड्ससँग पराजित