१९ असोज, काठमाण्डौ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले जाँचपासको क्रममा शंकास्पद देखिने सामानको सूची सार्वजनिक गरेको छ । कार्यालयले सूचीमा समावेश सामाननल्याउन र नपठाउन समेत अनुरोध गरेको छ । कार्यालयले सूचनामार्फत विदेशबाट नेपाल फर्किँदा तथा विदेशबाट सामान पठाउँदा जाँचपास क्रममा शंकास्पद देखिने सामान नल्याउन र नपठाउन आग्रह गरेको छ । भन्सार कार्यालयले जारी गरेको शंकास्पद… Continue reading विदेशबाट फर्किदा यी सामान भुलेर पनि नल्याउनु