पूर्वी क्षेत्रमा भारी वर्षा, सडकमा बग्यो खोला

२५ असार, विराटनगर । गएरातिदेखि देशका पूर्वी क्षेत्रमा ठूलो पानी परेको छ । अहिले पनि कोशी, मधेश, बाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गएराति र बिहानपख विशेषगरी धनुषा, सर्लाही, झापा, मोरङ, सुनसरी र सिन्धुलीमा ठूलो पानी परेको हो । पछिल्लो २४ घण्टामा सुनसरीको धरानमा सबैभन्दा धेरै १… Continue reading पूर्वी क्षेत्रमा भारी वर्षा, सडकमा बग्यो खोला