२३ मंसिर, काठमाण्डौ। चितवनबाट काठमाण्डौका लागि छुटेको भारतीय नम्बर प्लेटको ग्यास बुलेट आज बिहान धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ कृष्णभिरबाट त्रिशूली नदीमा खसेको छ । सो बुलेटका चालक र सहचालको खोजीको लागि सशस्त्र प्रहरीको गोताखोर टोली परिचालन भएको छ । सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार र विपद् व्यवस्थापन बेस आदमघाटबाट सशस्त्र प्रहरी… Continue reading त्रिशूलीमा ग्यास बुलेट खस्यो, चालक–सहचालक खोज्दै गोताखोर