थाइल्यान्डमा विमान दुर्घटनामा परेका पर्यटक कुन देशका

७ भदौ , एजेन्सी । थाइल्यान्डको आन्तरिक उडानमा रहेको यात्रुवाहक विमान बिहीबार दिउँसो दुर्घटनामा परेको छ। राजधानी बैंककमा रहेको सुवर्णभूमि विमानस्थलबाट उडेको केही समयमै विमान दुर्घटनामा परेको हो। थाई फ्लाइङ सर्भिस कम्पनीद्वारा सञ्चालित सेस्ना काराभान सी२०८बी एयरक्राफ्ट फ्लाइट टीफटी २०९ विमानको दिउँसो २ः४६ मा उडेको ११ मिनेटपछि एयर ट्राफिक कन्ट्रोल र राडारसँग सम्पर्क टुटेको थियो।… Continue reading थाइल्यान्डमा विमान दुर्घटनामा परेका पर्यटक कुन देशका