थाइ प्रधानमन्त्रीको सम्पत्ति ४० करोड डलर

२० पुष , एजेन्सी । थाइल्याण्डको राजनीतिक इतिहासमा सबैभन्दा कान्छी प्रधानमन्त्री आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेकी छन् । पेटोङ्टार्न सिनावात्राले शुक्रबार ४० करोड अमेरिकी डलरभन्दा बढीको सम्पत्ति विवरण सार्वजनिक गरेकी हुन्। उनको सम्पत्तिलाई लिएर विश्वभर चर्चा भइरहेको छ । उनले आफूसँग २० लाख अमेरिकी डलरभन्दा बढी मूल्यका २०० भन्दा बढी डिजाइनरद्वारा बनाइएका ह्यान्डब्याग र करिब… Continue reading थाइ प्रधानमन्त्रीको सम्पत्ति ४० करोड डलर