दक्षिणका राष्ट्रपति जापान उड्दा उत्तरले हान्यो मिसाइल

२ चैत ,एजेन्सी । उत्तर कोरियाले पुनः लामो दूरीको ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ । दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलको जापान भ्रमणअघि बिहीबार बिहान उत्तरले मिसाइल प्रहार गरेको हो । दक्षिण कोरियाका राष्ट्रपति येओल टोकियोमा हुने शिखर सम्मेलनमा सहभागी हुन जापान जाँदैछन् । यही बेला उत्तर कोरियाले मिसाइल प्रहार गरेको आरोप दुवै देशको छ… Continue reading दक्षिणका राष्ट्रपति जापान उड्दा उत्तरले हान्यो मिसाइल