प्रहरी नायब उपरीक्षक डिएसपीमा बढुवा भएका ५७ जना अधिकृतले पाए दर्ज्यानी चिन्ह

२७ असार,काठामाण्डौ । सशस्त्र प्रहरीको प्रहरी नायब उपरीक्षक डिएसपीमा बढुवा भएका ५७ जना अधिकृतले दर्ज्यानी चिन्ह पाएका छन्। प्रहरी निरीक्षकबाट डिएसपीमा बढुवा भएका ५७ जनालाई सोमबार प्रधान कार्यालय हल्चोकमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले दर्ज्यानी चिन्ह लगाइदिएका हुन्।दर्ज्यानी चिन्ह लगाइदिएसँगै उनले पदोन्नती भएका अधिकृतहरूलाई बधाई समेत दिए।उनले संगठनमा खाली रहेका सबै पदहरूमा तत्कालै बढुवा गर्ने… Continue reading प्रहरी नायब उपरीक्षक डिएसपीमा बढुवा भएका ५७ जना अधिकृतले पाए दर्ज्यानी चिन्ह