१२ कार्तिक , काठमाण्डौ। साफ वुमन्स च्याम्पियनसिप २०२४ को लागि नेपाल र बंगलादेश भिड्ने भएका छन् । नेपाल र बंगलादेशले आइतबार सेमिफाइनल जित्दै फाइनल भेट पक्का गरेका हुन् । यसअघि २०२२ मा काठमाडौं मै भएको साफको उपाधिका लागि पनि यी दुई टोली भिडेका थिए । जहाँ नेपाललाई हराएर बंगलादेश पहिलो पटक च्याम्पियन बनेको थियो ।… Continue reading भारतविरुद्धको सेमिफाइनल किन तनावग्रस्त बन्यो?रेफ्रीको भूमिकामा प्रश्न