दीपक मनाङेः दल फेर्दे मन्त्री पड्काउँदै

चैत ५ ,काठमाण्डौ ।  केन्द्रमा गठबन्धन फेरिएपछि प्रदेश सरकारको अंकगणितमा समेत हलचल उत्पनन भइरहेको अवस्थामा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) लाई प्रदेशको भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्रीमा नियुक्ति गरेका छन् । गुरुङलाई भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी दिँदै मुख्यमन्त्री पाण्डेले मन्त्रिपरिषद् पुनःगठन गरेको मुख्यमन्त्रीका प्रेस संयोजक नरहरि… Continue reading दीपक मनाङेः दल फेर्दे मन्त्री पड्काउँदै