दाँत कोट्याउने सिन्का आयातमै बाहिरियो करोडभन्दा बढी रकम

१३ साउन, एजेन्सी । भन्सार विभागले पछिल्लो समय सार्वजनिक गरेको आयात निर्यातको विवरणअनुसार मुलुकमा सामान्य प्रविधि र कच्चा पदार्थ प्रयोगमा उत्पादन हुने वस्तुसमेत ठूलो मात्रामा आयात भएको छ । पछिल्लो समय विभागले सार्वजनिक गरेको तथ्याङ्कानुसार गत आर्थिक वर्षमा एक करोडभन्दा बढी मूल्यको दाँत कोट्याउने सिन्को (टुथपिक) आयात भएको छ । विभागका अनुसार गत आवमा एक… Continue reading दाँत कोट्याउने सिन्का आयातमै बाहिरियो करोडभन्दा बढी रकम