१५ चैत,एजेन्सी । नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवाको थाइराइडको शल्यक्रिया गरिएको छ । भारतको नयाँदिल्लीस्थित म्याक्स हस्पिटलमा बुधबार उनको हाइपर प्याराथाइरोइडइजमको शल्यक्रिया गरिएको उनका स्वकीयसचिव कमल रावलले विज्ञप्तिमार्फत जानकारी दिएका छन् । दुई वर्षदेखि सोही समस्या देखिएपछि आरजु गएको चैत २ गते फलोअपका लागि दिल्ली पुगेकी थिइन् । उनको अवस्था हाल सुधारोन्मुख रहेको… Continue reading दिल्लीको अस्पतालको शैयामा आरजु, के भएको हो ?