दीपेन्द्र–सन्दीपको टोलीले बंगाल टाईगर्सको सामना गर्दै

१२ साउन ,  एजेन्सी । क्यानडामा जारी ग्लोबल टि ट्वान्टी लिगमा नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी र लेग स्पिनर सन्दीप लामिछानेआबद्ध टोलीले दोस्रो खेल खेल्नेछ । दीपेन्द्र र सन्दीपआबद्ध भ्यानकुवर नाईट्सले दोस्रो खेल आज खेल्दैछ । भेनकुवरले दोस्रो खेलमा बंगाल टाईगर्सको सामना गर्दैछ । भ्यानकुवर र बंगालबीचको खेल क्यानडाको सिएए सेन्टर, ब्राम्पटनमा नेपाली समय… Continue reading दीपेन्द्र–सन्दीपको टोलीले बंगाल टाईगर्सको सामना गर्दै