३ चैत , काठमाण्डौ । सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दिपेश पुनलाई बुटवल ल्याइएको छ । शुक्रबार दिउँसो काठमाडौँमा पक्राउ परेका उनलाई सहकारी ठगीबारे अनुसन्धान गर्न शुक्रबार राति नै बुद्ध एयरको विमान मार्फत बुटवल ल्याइएको हो । सहकारीको सवा १ अर्ब रकम हिनामिना गरेको आरोपमा बुटवल प्रहरीले सहकारीका अध्यक्ष ओम… Continue reading दीपेश पुनलाई जहाजमार्फत बुटवल लगियो