उत्तर कोरियाको डरले युक्रेनी रक्षामन्त्री दक्षिण कोरियामा

१३ मंसिर ,एजेन्सी । उत्तर कोरियाले रुसलाई सहयोग गरेको समाचारहरु बाहिरिएपछि युक्रेनले दक्षिण कोरियासंगको सम्बन्धलाई बलियो बनाउनतर्फ जोड दिएको छ । युक्रेनले उत्तरले रुसलाई सहयोग गरेजस्तै दक्षिणले पनि आफूलाई गरोस् भन्ने चाहेको छ । यसबीच युक्रेनलाई दक्षिण कोरियाको सम्भावित सैन्य सहयोगबारे अधिकारीहरूबीच छलफल हुने समाचारपछि युक्रेनका रक्षामन्त्री दक्षिण कोरियामा आइपुगेको र द्विपक्षीय बैठक गरिरहेको किभले… Continue reading उत्तर कोरियाको डरले युक्रेनी रक्षामन्त्री दक्षिण कोरियामा