दुई सय एक ठाउँमा सक्रिय डढेलो, देशैभर वायु प्रदुषण

९ वैशाख ,काठमाण्डौ ।  एकैदिन देशका तीन सय २७ ठाउँको जङ्गलमा डढेलो लागेको छ । वन तथा भू–संरक्षण विभागको वन डढेलो अनुगमन प्रणालीको तथ्याङ्कअनुसार शनिवार एकैदिन तीन सय २७ ठाउँको जङ्गलमा डढेलो लागेको हो । अहिले पनि देशका दुई सय एक ठाउँमा सक्रिय डढेलो देखिएको छ । अहिले सुर्खेतको २६, बाँकेको २०, सल्यान, दाङ र… Continue reading दुई सय एक ठाउँमा सक्रिय डढेलो, देशैभर वायु प्रदुषण