दुई सिट भएको लौरोमा महाभारत

बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले बागमती प्रदेशका नवनियुक्त मन्त्री शैलेन्द्रमान बज्राचार्यलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएपछि सामूहीक तस्बिरमा सहभागी हुँदै प्रदेश प्रमुख शर्मा, मुख्यमन्त्री शालिकराम जम्कट्टेललगायत मन्त्रीगण। तस्बिर : अञ्जली थापा / रासस

१६ चैत,काठमाण्डौ। दुई सिट भएको हाम्रो नेपाली पार्टीलाई सहभागी गराएर बागमती प्रदेश सरकार विस्तार भएको छ । आजै हानेपाबाट प्रदेशसभा सदस्य शैलेन्द्रमान बज्राचार्यले संस्कृति पर्यटन तथा सहकारी मन्त्रीको रुपमा शपथ ग्रहण गरेका छ्न् । उनले नेपाल भाषामा शपथ लिएका हुन् । अब बागमती प्रदेश सरकारमा माओवादी केन्द्र, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टी सामेल भएको… Continue reading दुई सिट भएको लौरोमा महाभारत