दुबईको जमजम इलेक्ट्रोनिक्सको नाममा नेपालमा ठगी

२० फागुन, काठमाण्डौ । जमजम इलेक्ट्रोनिक्स भाइरल दाजुभाइको इलेक्ट्रिोनिक पसल हो । यूएईमा पसल संचालन गरिरहेका यी दाजुभाइ खासगरी भिडियोका कारण भाइरल छन् । उनीहरु सडकमा मोबाइल फोन फ्याँकेर फोनको मजबुती देखाउने गर्दछन् । यस्ता भिडियोलाई लिएर उनीहरु विवादमा समेत आउने गरेका छन् । यिनै दाजुभाइको चर्चित इलेक्ट्रोनिक्स पसलको नाम जमजम इलेक्ट्रोनिक्सको नाममा नेपालमा फेसबुक… Continue reading दुबईको जमजम इलेक्ट्रोनिक्सको नाममा नेपालमा ठगी