दुबईमा ‘आइल्याण्ड्स इन द स्काई’ कस्तो बन्दैछ ?

२७ माघ ,एजेन्सी । पर्यटनका लागि होस् वा रोजगारीका लागि संयुक्त अरब इमिरेटस यूएईले संसारभरका मानिसहरूलाई आकर्षित गरिरहेको छ । त्यसमाथि उसको अनौठो र चमात्कारिक विकासले त झनै विश्वभरका मानिसहरुको ध्यान खिचिरहेको छ । बुर्ज खलिफा होस् वा ३ सय भन्दा बढी मानव निर्मित टापुहरू बनाएर दुबईले सधैं आफ्नो विकासले विश्वलाई चकित पारेको छ ।… Continue reading दुबईमा ‘आइल्याण्ड्स इन द स्काई’ कस्तो बन्दैछ ?