१८ चैत, काठमाण्डौ । नेपालमा राजतन्त्र पुनस्थापनाका लागि सडक संघर्षमा रहेकाहरुको सुरक्षित आश्रयस्थल भारत बन्न पुगेको छ । पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका क्रममा भारतको उत्तर प्रदेशका मुख्यमन्त्रीको तस्विर बोक्ने राजामवादीले समेत भारतलाई नै आश्रयस्थल बनाएका बेला काठमाडौंको तीनकुनेमा हिंसात्मक प्रदर्शन मच्चाएर प्रहरीको फरार सूचीमा रहेका राजसंस्था पुनस्र्थापनानिम्ति ‘जनआन्दोलन’ नाम दिइएको समितिका जनकमाण्डर तोकिएका दुर्गा प्रसाईं… Continue reading दुर्गा प्रसाईँ भारतमा ! राजावादीको आश्रयस्थल भारत बन्यो