१५ मंसिर, काठमाण्डौ । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाऊ अभियानका नाममा व्यवस्था परिवर्तन गर्न भन्दै हिँडेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफूहरूको आन्दोलन नतुहिएको र गाउँ–गाउँबाट फेरि उठ्ने दाबी गरेका छन् । गरिबको ऋण मिनाहा गर्ने आफूहरूको एजेन्डा सेलाएर नजाने उनको भनाइ थियो । भक्तपुरमा शुक्रवार आयोजित कार्यक्रममा प्रसाईंले मंसिर ७ गते काठमाडौंबाट शुरू… Continue reading के दुर्गा प्रसाईंको अभियान तुहिएको हो ?