सामाजिक संजालको क्रेजः दुर्गा प्रसाईँको ‘ड्रामा’

४ फागुन ,काठमाण्डौ। नेपालमा पनि सामाजिक संजालको प्रयोग र ब्यापकता हरेकदिन बढ्दो छ । सर्वसाधारण मात्रै होइन नीति निर्माण र नेतृत्वमा रहेका नेताहरु समेत सामाजिक संजालमा रमाउन थालेका छन् ।काठमाण्डौंका मेयर बालेन शाहदेखि धरानका मेयर हर्क साङपाङ मात्र हैन झापाका दुर्गा प्रसाईँसम्म सामाजिक संजालमा ब्यक्त अभिव्यक्तिकै कारण चर्चामा आउने गरेका छन् । प्रशंसा होस् या… Continue reading सामाजिक संजालको क्रेजः दुर्गा प्रसाईँको ‘ड्रामा’