एयर इन्डिया दुर्घटना थप रहस्यमयः पाइलको संवाद बाहिरियो

{"caption":"u0924u0938u094du092cu093fu0930 : u091cu0947u091f u092bu094bu091fu094bu091c u0921u091fu0915u092e","photographer":"","alt_text":""}

२९ असार , काठमाण्डौ । गएको जुन १२ मा २७० जनाको ज्यान जाने गरी भएको एयर इन्डियाको विमान दुर्घटनाको प्रारम्भिक अनुसन्धान प्रतिवेदनले उड्डयन जगतलाई नै स्तब्ध बनाउने रहस्यमय विवरणहरू सार्वजनिक गरेको छ। अहमदाबादको घनाबस्तीमा खसेको १२ वर्ष पुरानो बोइङ ७८७ ड्रिमलाइनरको दुर्घटनाको केन्द्रमा ककपिटभित्रको एक रहस्यमयी संवाद र विमानको इन्धन नियन्त्रण स्वीचमा देखिएको अस्वाभाविक गतिविधि… Continue reading एयर इन्डिया दुर्घटना थप रहस्यमयः पाइलको संवाद बाहिरियो