११ मंसिर , एजेन्सी । दृष्टिविहीन टी–२० विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत आजको खेलमा नेपालले दक्षिण अफ्रिकालाई पराजित गरेको छ । पाकिस्तानमा जारी ब्लाइण्ड टी२० क्रिकेट विश्वकपमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ । नेपालले दक्षिण अफ्रिकालाई ११ रनले हराएको हो । नेपालले दिएको १९९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २० ओभरमा २ विकेट गुमाएर… Continue reading दृष्टिविहीन विश्वकपः नेपालको अर्काे शानदार जित