नेविसंघले असारभित्रै पूर्णता पाउने देउवाको बचन

२९ जेठ, काठमाडौं। प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाल विद्यार्थी संघको पूर्ण कार्यसमिति असार महिनाभरमा गठन हुने बचन दिएका छन्। नेविसंघका अध्यक्ष दुजाङ शेर्पालाई संघको पूर्ण कार्यसमिति गठन हुने बताएका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा देउवालाई भेट्न पुगेका शेर्पाले भने,‘असार महिनाभित्र नेविसंघको पूर्ण कार्यसमिति आउँछ भन्नुभएको छ ।’ विधान अनुसार अथवा नेताहरुको सहमतिमा जुन… Continue reading नेविसंघले असारभित्रै पूर्णता पाउने देउवाको बचन