५ माघ, काठमाण्डौ । सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा एमालेका नेता देवराज घिमिरे सभामुख चयन भएका छन्। बिहीबार उनलाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्तावमाथि भएको मतदानमा घिमिरेले १६७ मत पाएका हुन्। घिमिरेलाई निर्वाचित गरियोस् भन्ने प्रस्तावको विपक्षमा १०० मत परेको थियो। मत दिन्नँ भन्नेमा १ मत परेको थियो। मतदानमा उपस्थित सांसदको संख्या २६८ रहेको… Continue reading प्रतिनिधिसभाका सभामुख देवराज को हुन् ?