“विश्वविद्यालयहरूमा तालाबन्दी गर्ने कार्य स्वीकार्य नहुने” : शिक्षामन्त्री

५ साउन, काठमाण्डौ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालयहरूमा तालाबन्दी गर्ने कार्य स्वीकार्य नहुने बताएका छन् ।बिहीबार आयोजित उच्च शिक्षाको समस्या र समाधान विषयक छलफलमा उनले कुनै समस्या भएमा विश्वविद्यायको नेतृत्वसँग वार्तामा बसेर समाधान गर्न र नियमित पठनपाठनमा असर पर्ने गरी तालाबन्दी नगर्न विद्यार्थी तथा प्राध्यापकसँग आग्रह गरे ।मन्त्री पौडेलले थप समस्या आएमा… Continue reading “विश्वविद्यालयहरूमा तालाबन्दी गर्ने कार्य स्वीकार्य नहुने” : शिक्षामन्त्री