१४ वैशाख , काठमाण्डौ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने नेतृत्वको गृह मन्त्रालयले देशका सबै जिल्ला प्रशासन कार्यालय (सीडीओ कार्यालय) लाई अलपत्र र रुग्ण आयोजनाको विवरण पठाउन निर्देशन दिएको छ। शुक्रबार सबै जिल्ला प्रशासनलाई पत्र पठाउँदै गृहले त्यस्तो निर्देशन दिएको हो। ‘मुलुकका विभिन्न स्थानमा संचालित योजना तथा आयोजनाहरु पूर्ण कार्यान्वयन नभई अलपत्र र अपुरो हुन… Continue reading के सोच्दैछन् रवि ? किन मागे देशभरका अलपत्र आयोजनाको विवरण ?