८ माघ, काठमाण्डौ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले निर्देशन दिएपनि प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न आलटाल गर्दै आएको नेपाल प्रहरीले बढ्दो दबाबपछि उनलाई पक्राउ गर्न देशभर सर्कुलर जारी गरिएको छ । गृह मन्त्रालयले कोइरीलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई लिखित रूपमा पत्राचार गरेको छ । गृह मन्त्रालयबाट मौखिक र लिखित निर्देशन आएको… Continue reading फरार सांसद कोइरीलाई पक्रिन देशभर सर्कुलर