नेपाली क्रिकेटरलाई भारतमा उतार्न देसाई अहोरात्र खटिदै

७ चैत , काठमाण्डौ । संयोग मात्रै होइन नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक मोन्टी देसाई बनेसँगै नेपाली क्रिकेटले अविश्वसनीय उपलब्धि हासिल गरेको छ । पछिल्ला १२ खेलमध्ये ११ खेलमा महत्वपूर्ण जित हात पार्दै नेपाल विश्वकप क्रिकेट छनौटमा पुगिसकेको छ । नेपालले पाएको यो उपलब्धिको श्रेय खेलाडी र प्रशिक्षकलाई दिइदै आएको पाइएको छ । प्रशिक्षकको… Continue reading नेपाली क्रिकेटरलाई भारतमा उतार्न देसाई अहोरात्र खटिदै