१९ पुष , विराटनगर। दैलेखको माटो मुनि ३९ सय मिटरको गहिराइमा ग्यासको अस्तित्व पत्ता लागेको छ। पेट्रोलियम पदार्थ खोज्ने क्रममा गरिएको ड्रिलिङको सफलताले नेपालमा ऊर्जा स्रोतको सम्भावना उजागर गर्दै नयाँ आशा जगाएको छ। नेपालजस्तो आयातमा निर्भर देशका लागि यो खोजले देशलाई ऊर्जा आत्मनिर्भर बनाउने दिशामा एउटा महत्वपूर्ण माइलस्टोन सावित हुन सक्छ दैलेखमा जारी पेट्रोलिय पदार्थ… Continue reading दैलेख पेट्रोलियम पदार्थ खोज्ने ड्रिलिङ’ सकियो, के भेटियो ?