१९ साउन ,काठमाडौं । दोलखामा पहिरोमा पुरिएर एक शिशुको मृत्यु भएको छ । पहिरोमा पुरिएर तीनजना अझै बेपत्ता छन् । सोही पहिरोमा परी तीनजना घाइते भएका छन् । पहिरोमा पुरिएर १५ महिने शिशुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख एवं डीएसपी दीपक खड्काले बताएका छन् । उनका अनुसार गौरीशंकर गाउँपालिका–७, टोपाटारमा पहिरोमा पुरिएर शिशुको… Continue reading दोलाखामा पहिरोः एकको मृत्यु, ३ बेपत्ता, ३ घाइते