दोस्रो विश्वयुद्धको बम नष्ट

१५ भदौ , एजेन्सी । चेक अधिकारीहरूले शुक्रबार एउटा प्रमुख चेक पेट्रोकेमिकल कारखानामा गत साता खनेको दोस्रो विश्वयुद्धको विस्फोट नभएको बमलाई विस्फोट गराएको अग्निनियन्त्रण विभागले बताएको छ ।अगस्ट २१ मा मजदुरहरूले कारखानाको साइटको दुर्गम स्थानमा हतियार फेला पारेपछि प्रहरीले प्रागको उत्तरपश्चिममा करिब एक किलोमिटर टाढा जालुजी संयन्त्र वरपर ६ दिनसम्म सुरक्षा घेरा स्थापना गरेको थियो… Continue reading दोस्रो विश्वयुद्धको बम नष्ट

चीनलाई घेर्न परमाणु टापु खोल्दै अमेरिका

Symbolic of Sino-American relations, the flag of the United States of America and the flag of the Republic of China fly together on flag poles next to each other on a sunny, windy day.

६ पुष, एजेन्सी । दोस्रो विश्वयुद्धमा जापानमा परमाणु बम हान्न प्रयोग गरिएको प्रशान्त टापुको एक एयरफिल्डलाई अमेरिकी वायुसेनाले फेरि सञ्चालनमा ल्याउने भएको छ । चीनसँगको टकराबका बेला प्रयोग गर्न सकिने सैन्य अखडा प्रर्याप्त बनाउन अमेरिकाले यस्तो गर्ने भएको हो । अमेरिकी सेनाको प्यासिफिक एयर फोर्सका कमान्डर जनरल केनेथ विल्सबाकले निक्की एसिसँगको अन्तर्वार्तामा यस्तो बताएका हुन्… Continue reading चीनलाई घेर्न परमाणु टापु खोल्दै अमेरिका