७ भदौ ,एजेन्सी । उत्तर कोरियाले शुक्रबार एसियामा अमेरिकी हतियार बिक्रीको आलोचना गर्दै दक्षिण कोरियासँगको अपाचे हेलिकप्टर बिक्री सम्झौतालाई “लापरवाह र उत्तेजक कार्य” भएको बतायो । ‘हामी अमेरिकाको हतियार बिक्री सम्झौताको कडा विरोध र अस्वीकार गर्दछौं,’ प्योङयाङका विदेश मन्त्रालयले दक्षिण कोरियालाई उल्लेख गर्दै एक विज्ञप्तिमा भनेको छ । ‘यो जानाजानी यस क्षेत्रमा सुरक्षा अस्थिरता बढाउने… Continue reading द.कोरियालाई अमेरिकाले साढे तीन अर्बको सैन्य उपकरण बेच्दै