२० साउन, काठमाण्डौ । पछिल्ला वर्षहरुको तुलनामा धनुषामा चोरीका घटनाहरु दोब्बरले वृद्धि भएको छ । जनकपुरधाम लगायतको स्थानमा मोबाइल चोरी, पाकेटमारी, मोटरसाइकल चोरी लगायतका घटनाहरु हुनु सामान्य जस्तै भइसकेको छ । गत आर्थिक वर्ष २०७९÷८० मा धनुषामा ५ सयभन्दा बढी चोरीका घटनाहरु भएका छन्। बेरोजगारी तथा लागुऔषध दुव्र्यसनीहरुको संख्या बढ्दै जान थालेपछि चोरीका घटनाहरुमा वृद्धि… Continue reading किन बढिरहेको छ धनुषामा चोरीका घटना ?