साउदीमा दुई महिनामा ४३ नेपालीको मृत्यु

२९ भदौ, एजेन्सी ।  वैदेशिक रोजगारीका क्रममा साउदी अरेबियामा मृत्यु भएका चार नेपालीको शव नेपाल ल्याइएको छ । दुतावास रियादका अनुसार नेपाल पठाइएका शवहरु बर्दिया, पाल्पा, उदयपुर, मोरङ जिल्लाबाट साउदी गएकाहरुका हुन् । उनीहरू साउदीको अल खलिफ होल्डिङ, अव्दूलाह ओथेम, अब्दुल्लाह अल बारक, र सुल्दान फाहाद, कम्पनीमा कार्यरत थिए । दूतावासका अनुसार साउदीमा १ साउन… Continue reading साउदीमा दुई महिनामा ४३ नेपालीको मृत्यु