११ माघ , काठमाण्डौ। धरानको खानेपानीको समस्या समाधानका लागि रित्तो गाग्री बोकेर काठमाडौं पुगेपछि केही दिन ब्यापक चर्चामा रहेका धरान उपमहानगरपालिकाका मेयर हर्क राईले आज अख्तियारलाई पठाएको हास्यरसयुक्त ठट्यौली जवाफले फेरि सबैको ध्यान खिचेको छ । हर्कले आफूविरुद्ध अख्तियारमा परेको उजुरीउपर अख्तियारले गरेको सोधपुछमा ‘ठट्यौलो’ जवाफ फर्काएका छन् । अनौपचारिक र बोलिचालीको भाषा प्रयोग गरेर… Continue reading हर्कको अख्तियारसँग ठट्यौली, हास्यरस भरेर पठाए पत्र