२० पुष,काठमाण्डौ । सुनसरीको धरान उपमहानगरमा शुक्रबारदेखि सुरू भएको ‘धरान डे’ उत्सवको उद्घाटन समारोहमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह अतिथिका रुपमा पुगेका छन्। मेयर शाहलाई धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले ‘धरान डे’ अतिथिका रुपमा निम्ता दिएका थिए। सुरुदेखि नै सहयोग आदानप्रदान गर्दै आएका धरान र काठमाडौंका मेयर शुक्रबार एकै मञ्चमा देखिएका हुन्। धरान उपमहानगरपालिकाले स्थानीय… Continue reading प्रधानमन्त्रीले नपत्याएका हर्कलाई बालेनको साथ