२४ भदौ, विराटनगर । संघीय सरकार र प्रमुख दलका शीर्ष नेताहरुलक्षित आरोप, आलोचना, चेतावनी र टिप्पणी गर्न माहिर धरान उपमहानगरका मेयर हर्क साम्पाङ स्वयंले भने आफूसँग सवालजवाफ गर्ने युवकमाथि जनप्रतिनिधिको कर्तव्य विपरित गएर असहिष्णु व्यवहार गरेका छन् । आफूलाई प्रश्न सोधेकै कारण एक युवालाई उनले गुण्डा भन्दै प्रहरीको हिरासतमा पु¥याएका छन् । शुक्रबार धरान–१५ मा… Continue reading मेयर हर्कलाई प्रश्न पनि सोध्न नहुने ? गुण्डा भन्दै थुनाए