२८ भदौ ,विराटनगर । धराने जनताको वर्षाैदेखिको खानेपानीको समसया समाधान गर्ने प्रमुख उद्धेश्यका साथ गत स्थानीय तहको निर्वाचन भारी मतले विजयी भएका धरान उपमहानगरका मेयर हर्क साम्पाङ राईले धराने जनताका लागि पहिलो चरणमा खानेपानीको व्यवस्थापन गरेका छन् । सोमबार धरान–१३ जानकी चोकमा पानीको फोहोरा झारेर मेयर साम्पाङसहित स्थानीयले खुसी साटेका हुन्। मेयर हर्क साम्पाङको दोस्रो… Continue reading धरानमा हर्कले झारी छाडे पानी
Tag: #धरान उपमहानगर
एमालेका जनप्रतिनिधिहरुको बहिष्कार पछि धरान उपमहानगरको कार्यपालिका बैठक स्थगित
२० साउन, काठमाडौं । एमाले जनप्रतिनिधिले बहिष्कार गरेपछि धरान उपमहानगरको कार्यपालिका बैठक स्थगित भएको छ ।धरानका उपप्रमुख अईन्द्र विक्रम बेघाका अनुसार आज २ बजे कार्यपालिका बैठक सूरु हुने बित्तिकै एमालेबाट निर्वाचित जनप्रतिनिधिहरु उठेर हिँडेपछि बैठक बस्न नसकेको हो । ‘हामी त कार्यपालिका बैठक सूरु गर्दै थियौं, साथीहरु जर्याकजुरुक्क उठ्नुभयो । बहिष्कार गरेको भन्दै बैठकबाट बाहिरिएपछि… Continue reading एमालेका जनप्रतिनिधिहरुको बहिष्कार पछि धरान उपमहानगरको कार्यपालिका बैठक स्थगित