२६ मंसिर , काठमाण्डौ । हास्यकलाकार तथा धुर्मुस–सुन्तली फाउन्डेसनका प्रमुख सीताराम कट्टेल धुर्मुसले श्रीमती कुन्जना घिमिरे सुन्तली र छोरीसहित अमेरिका उडेका छन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण परियोजनाका कारण आफूहरूले भोगेको सास्ती, आर्थिक संकट र राज्यबाट भएको असहयोगबारे सार्वजनिक रूपमा वकपत्र जारी गर्दै धुर्मुसले निरन्तरको सरकारी झमेला र १८ करोड रुपैयाँभन्दा बढीको आर्थिक दायित्वबाट… Continue reading धुर्मुस सुन्तलीले छोरीसहित नेपाल छाडे,अब फर्किन्छन्, फर्किदैनन् ?