धौलागिरी बेस क्याम्पमा हेलि दुर्घटना

२६ चैत, काठमाण्डौ । अन्नपूर्ण बेस क्याम्पबाट पोखरा फर्किँदै गरेको एभरेष्टको हेलिकोप्टर दुर्घटनामा परेको छ । ९एन–ए एनबी कलसाइनको हेलिकोप्टर दुर्घटनामा परेको हो । बेस क्याम्पबाट पोखरा फर्कने क्रममा ढिस्कोमा ठोकिएर दुर्घटनामा परेको बताइएको छ । दुर्घटनामा क्याप्टेन प्रिया अधिकारी घाइते भएकी छन् । उनको उद्दारका लागि अर्काे हेलिकोप्टर पठाइएको नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी… Continue reading धौलागिरी बेस क्याम्पमा हेलि दुर्घटना