सुनसरीमा झण्डै २ करोड नक्कली नोट बरामद

२९ माघ , विराटनगर ।  सुनसरीमा झण्डै २ करोड नक्कली नोट बरामद भएको छ । एक हजार रुपैयाँ दरका उक्त नक्कली नोट भारतीय नम्बर प्लेटको स्करपियो गाडीमा फेला परेको छ । सुनसरी प्रहरीले एक करोड ८२ लाख ५१ हजार रुपैयाँ नेपाली नक्कली नोट बरामद गरेको हो । इनरुवा नगरपालिका–४ स्थित सुनसरी खोलाको पुलनजिक गाडी खानतलासी… Continue reading सुनसरीमा झण्डै २ करोड नक्कली नोट बरामद