९ मंसिर , काठमाण्डौ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यको जागिर धरापमा परेको छ। उनीविरूद्धको मुद्दामा सर्वोच्च अदालतको पूर्ण इजलासको फैसलाको पूर्णपाठ आएसँगै सह–सचिव आचार्यको पद जाने निश्चित भएको छ । भारतबाट नक्कली प्रमाण ल्याएर निजामती सेवामा जागिर खाएको आरोपमा सर्वोच्च अदालतको पूर्ण इजलासले उक्त प्रकरणलाई भ्रष्टाचारजन्य कसुर मान्नुपर्ने ठहर गरेको छ। न्यायाधीशहरू प्रकाशकुमार… Continue reading काठमाडौंकै सिडिओको सर्टिफिकेट नक्कली