भारतको टाउको दुखेको चुच्चे नक्साको नोट चीनमा छापिने

११ कार्तिक , काठमाण्डौ । संविधान संशोधन गरेर नेपाली अतिक्रमित भूमिसहितको चुच्चे नक्सा जारी भएको ४ वर्षपछि चुच्चे नक्सा अंकित गरेर पहिलो पटक नयाँ नोट छाप्न लागिएको छ । प्रचण्ड नेतृत्वको सरकारले नै चुच्चे नक्सासहितको नोट छाप्ने निर्णय गरेपछि अहिले आएर यसको कार्यान्वयन भएको हो । जसको जिम्मा चीनले पाउने भएको छ । नेपाल राष्ट्र… Continue reading भारतको टाउको दुखेको चुच्चे नक्साको नोट चीनमा छापिने